Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

साउदीको एक कम्पनीले माग्यो १०० नेपाली पुरुष कामदार, के-के छन् सुविधा ?

साउदीको एक कम्पनीले माग्यो १०० नेपाली पुरुष कामदार, के-के छन् सुविधा ?


  • 6.9K
    Shares

    साउदीको एक कम्पनीले माग्यो १०० नेपाली पुरुष कामदार, के-के छन् सुविधा ?

    काठमाडौं । साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको केएसए सहरमा रहेको panda retail company कम्पनीले जेनेरल लेबरका लागि १०० जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्नेछ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

    कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले लक्की एच। आर। सोलुसन प्रा लि को कार्यालय जावलाखेल ललितपुरमा असोज ८ गते अन्तरवार्ता दिनु पर्ने छ । 

    स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

     

    प्रकाशित मिति :आश्विन १ २०७८ शुक्रवार - १५:१९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij