Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

डम्बरध्वोज तुम्बाहाम्फेद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

डम्बरध्वोज तुम्बाहाम्फेद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार


  • 7.4K
    Shares

    डम्बरध्वोज तुम्बाहाम्फेद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

    काठमाडौं । संविधानसभाका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

    ओली समूहको केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम समेत समावेश भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आफू प्रचण्ड-माधव समूहमा रहेको बताएका हुन् ।

    बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूलाई कुनै जानकारी नै नदिइ ओली समूहको केन्द्रीय सदस्यमा राखिएकोप्रति असहमित जनाएका हुन् ।

     

     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १६:५८:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij