२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७ कम्पनीको मात्र शेयरमुल्य बढेको छ । कारोबारमा आएका २२३ कम्पनीमध्ये ७ कम्पनीको मात्र शेयरमुल्य बढेको हो ।
मनकामना स्मार्ट लघुवित्तको शेयरमुल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ । यस्तै, आइसीएफी फाइनान्स डिबेन्चर २०८३ को शेयरमुल्य १।२३ प्रतिशतले बढेको छ भने बाँकी ५ कम्पनीको शेयरमुल्य १ प्रतिशत भन्दा कमले वृद्धि भएको हो ।
कुनको कम्पनीको कति ?

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij