Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा


  • 7.6K
    Shares

    हस्ताक्षरसहित प्रचण्ड-नेपाल समूह निर्वाचन आयोगमा

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निर्वाचन आयोगमा पुगेका छन् ।

    नेकपाको कुल ४४१ केन्द्रीय सदस्य मध्ये ३१५ जनाको हस्ताक्षरसहित नेकपाको आधिकारिकताका लागि निर्वाचन आयोगमा दाबी पेश गर्न पुगेको हो । आयोगमा हस्ताक्षरसहित नेता लीलामणि पोखरेल, सुरेन्द्र पाण्डे र मुक्ति प्रधान  सहितका नेताहरु निर्वाचन आयोग पुगेको छन् ।

    आफूहरु नै आधिकारिक नेकपा भएको र चुनाव चिन्ह सूर्य पनि आफ्नै भएको भन्दै दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १६:२७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij