Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

७.०४ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब ८६ करोड भन्दा माथि

७.०४ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब ८६ करोड भन्दा माथि


  • 8.1K
    Shares

    ७.०४ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब ८६ करोड भन्दा माथि

    काठमाडौं । बुधबार नेप्सेमा ७.०४ अंकको वृद्धिसँगै ६ अर्ब ८६ करोड २४ लाख बराबरको करोबार भएको छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको हो ।

    ५१% बोनस घोषणा गरेको नेपाल लाइफको बुधबार १ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने नेशनल लाइर्फ इन्स्योरेन्सको ४५ करोड ५१ करोडको कारोबार भएको छ । 

    त्यस्तै एनआइसी एसिया बैंकको ३३ करोड बराबरको करोबार भएको छ । नबिल बैंक, एनआइसी एसिया, एनसीसी बैंक, प्रभु बैंक, मेगा बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधक कारोबार भएको छ । 

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १५:४६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij