२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । साताको चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८.५४ अंक घटेर २९२९.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९४ अंक बढेर २९३३.२३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७४ अंक बढेको छ।
सो सेसनमा २५ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij