२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएका छन् । माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए ।
दाहाल संसदीय दलको नेतामा चयन भएको नेता योगेश भट्टराईले जानकारी दिए । यसअघि मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले माधव नेपाललाई अध्यक्षमा चयन गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij