२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका सबै रिट संवैधानिक इजलासमा जाने भएका छन् ।
निवेदकले अन्तरिम आदेश मागेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संवैधानिक इजलासमा पठाउने भएको हो ।
प्रधानन्यायाधीश राणाले इजलासमा यी मुद्दाहरूमा संवैधानिक विषय जोडिएकाले संवैधानिक इजलासमा पठाउनु पर्ने बताएको अधिवक्ता लोकेन्द्र वलीले जानकारी दिए । शुक्रबार संवैधानिक इजलासमा यो मुद्दामा सुनुवाइ हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij