Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्सेको तीसौं वार्षिक साधारणसभा असोज १८ गते

नेप्सेको तीसौं वार्षिक साधारणसभा असोज १८ गते


  • 6.5K
    Shares

    नेप्सेको तीसौं वार्षिक साधारणसभा असोज १८ गते
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तीसौं वार्षिक साधारणसभा असोज १८ गते हुने भएको छ ।

    यहि भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले तीसौं वार्षिक साधारणसभा असोज १८ गते भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै उक्त सभा भर्चुअल मार्फत गर्न लागिएको कम्पनीले जनाएको छ ।

    त्यस्तै बैठकले साधारण सभाका तयारीका लागि शेयर दाखिला खारेजीको काम असोज ५ देखि १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । उक्त सभाबाट कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गर्नेछ ।

    त्यस्तै साधारणसभाले ०७८र७९ को आर्थिक कारोबार हेर्ने नयाँ लेखा परीक्षक नियुक्त गर्नेछ भने सर्वसाधारण शेयर धनीहरुका तर्फबाट सञ्चालकहरु नियुक्त गर्नेछ । सभामा कमपनीको वार्षिक प्रतिवेदनमाथि छलफल समेत गरिने नेप्सेले जनाएको छ ।

    viber_image_2021-09-10_10-25-52-379.jpg

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - ११:५७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij