Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमा थप ३१ हजार ३७४ जनामा कोरोना संक्रमण पुष्टि , २१९ संक्रमितको मृत्यु

भारतमा थप ३१ हजार ३७४ जनामा कोरोना संक्रमण पुष्टि , २१९ संक्रमितको मृत्यु


  • 5.8K
    Shares

    भारतमा थप ३१ हजार ३७४ जनामा कोरोना  संक्रमण पुष्टि , २१९ संक्रमितको मृत्यु

    काठमाडौँ– भारतमा थप ३१ हजार ३७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३२ लाख ६३ हजार ५४२ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८३ हजार ९३१ जना संक्रिय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन २१९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४२ हजार ९०७ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र २८ २०७८ सोमवार - १०:५५:५२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij