Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड


  • 8.0K
    Shares

    नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड
    images

    काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले निष्कासन गरेको १०० रुपैयाँ अंकित १६ लाख ५७ हजार ५०६ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको छ ।

    कम्पनीले गत कात्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई मंसिर ४ गतेदेखि २४ गतेसम्म एक शेयर बराबर १.२५ ९१ः१.२५० को अनुपातमा हकप्रद निष्काशन गरेको थियो । 

    उक्त मितिसम्म रितपूर्वक आवेदन दिएका शेयरधनीहरुलाई पुस ७ गते मंगलबार हकप्रद शेयर बाँडफाँड गरिएको हो । यो हकप्रदको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो । 

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - १२:४०:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij