Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षक लाइसेन्सको विज्ञापन खुलाएपछि मात्र स्थायी शिक्षकको बिज्ञापन हुने !

शिक्षक लाइसेन्सको विज्ञापन खुलाएपछि मात्र स्थायी शिक्षकको बिज्ञापन हुने !


  • 75.6K
    Shares

    शिक्षक लाइसेन्सको विज्ञापन खुलाएपछि मात्र स्थायी शिक्षकको बिज्ञापन हुने !

    शिक्षक सेवा आयोगलाई अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स)को विज्ञापन खुलाएपछि र त्यसको नतिजा आएपछि मात्र स्थायी शिक्षकको बिज्ञापन खुलाउन दबाब परेको छ। प्रधानमन्त्रीकै तह बाट शिक्षा सचिव मार्फत आयोगलाई उक्त दबाब दिएको उच्च श्रोतको दाबी छ। 

    १८ वर्ष उमेर पुगेका स्नाकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने गरि लाईसेन्सको बिज्ञापन गर्न दबाब परेको हो।  अहिले देशभर ५० हजार भन्दा धेरै स्थायी शिक्षकको दरबन्दी खाली छ। फेरी शिक्षकको बिज्ञापन हुन समय लाग्ने र अवसर बाट धेरै जनशक्ति बन्चित हुने भएपछि लाइसेन्सको बिज्ञापन गर्न माग भएको हो।  आयोगले उक्त बिषयलाई पनि समेट्ने तयारी गरेको हुँदा शिक्षकको बिज्ञापन हुन नसकेको हो।

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १५:२०:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij