Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट, कुनको शेयरमुल्य कति पुग्यो ?

५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट, कुनको शेयरमुल्य कति पुग्यो ?


  • 5.5K
    Shares

    ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट, कुनको शेयरमुल्य कति पुग्यो ?
    images

    काठमाडौं । कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा कारोबारको करिब २ घण्टाको अवधीमा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

    आज राष्ट्रिय बीमा कम्पनी,लिवर्टी इनर्जी र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशतले बढेको छ । यस्तै, छयाङदी हाइड्रोपावर र अरुण काबेलीको शेयरमुल्य ९ प्रतिशतले बढेको छ ।

    कुनको शेयरमुल्य कति पुग्यो ?

    rtyuu.jpg

    प्रकाशित मिति :भाद्र २७ २०७८ आइतवार - १३:०४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij