Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

पशुपति शर्माको ‘कठै मेरो देश’ सार्वजनिक

पशुपति शर्माको ‘कठै मेरो देश’ सार्वजनिक


  • 11.1K
    Shares

    पशुपति शर्माको ‘कठै मेरो देश’ सार्वजनिक
    images

    काठमाडौं । गायक पशुपति शर्माले देशको चिन्ताजनक राजनीतिक र आर्थिक अवस्थालाई समेट्दै नयाँ गीत लिएर आएका छन् ।

    बुधबार उनको आफ्नै युट्युब च्यानलमा सार्वजनिक गीतमा देशको चिन्ताजनक राजनीतिक आर्थिक अवस्थाको चित्रण गरिएको छ । स्वर, शब्द र संगीत गायक शर्माकै रहेको गीतको एरेञ्ज सुनिल परियारले गरेका छन् ।

     

    प्रकाशित मिति :पौष ८ २०७७ बुधवार - ११:३८:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij