२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवाहरु एक दिनका लागि बन्द हुने भएको छ ।
आज (शुक्रबार) १२ बजेदेखि भोलि (शनिबार) दिउँसो ३ बजेसम्मका बैंकको मोबाइल बैकिङ, कोर बैंकिङ,एटिम, इन्टरनेट बैंकिङ र रेमिटान्स लगायतका अन्य सबै सेवा बन्द रहने जानकारी बैंकले जनाएको छ ।
बैंकको डाटा सेन्टर माइग्रेट गर्नुपर्ने भएका सेवा बन्द रहने कुरा बैंक जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij