Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पछिल्लो २४ घण्टामा थपिए ७२२ जना कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ७२२ जना कोरोना संक्रमित, थप ३ जनाको मृत्यु


  • 8.7K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ७२२ जना कोरोना संक्रमित, थप ३ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा जम्मा ७ हजार पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार ९ सय ६६ जना डिस्चार्ज भएका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ ।

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १६:२१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij