Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी ५ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको शेयरमुल्य कति?

यी ५ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको शेयरमुल्य कति?


  • 6.5K
    Shares

    यी ५ कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक, कुनको शेयरमुल्य कति?
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन (बुधबार) यी ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाई गरेका छन् । अन्तिम समयसम्म नेप्सेमा कारोबारमा आएका २२५ कम्पनीमध्ये २० कम्पनीको शेयर मुल्य बढेको हो ।

    शेयरमुल्य वृद्धि भएका २० कम्पनीमध्ये ५ कम्पनीको शेयरमुल्य ६ प्रतिशत बढीले वृद्धि भएको छ भने बाँकी १५ कम्पनीको शेयरमुल्य ४ प्रतिशतभन्दा कम रहेको छ ।

    आाज सानिमा लाईफ इन्स्योरेन्सको शेयरमुल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ४९७.४० पुगेको हो । 

    यस्तै, एलेक्स डेभलपमेन्ट बैंकको ८.६० प्रतिशतले बढेर रु।१ हजार ८६,रैराङको ८.३३ प्रतिशतले बढेर रु ६५०,युनिभर्सल पावरको ७.६४ प्रतिशतले बढेर रु ५२१ र स्वरोजगार लघुवित्तको ६.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु १ हजार ६१० पुगेको छ ।

    प्रकाशित मिति :भाद्र २३ २०७८ बुधवार - १६:३९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij