Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

नबिल म्युचुअलका दुवै फण्डले गरे लाभांश घोषणा, कुनको कति ?

नबिल म्युचुअलका दुवै फण्डले गरे लाभांश घोषणा, कुनको कति ?


  • 6.4K
    Shares

    नबिल म्युचुअलका दुवै फण्डले गरे लाभांश घोषणा, कुनको कति ?

    नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले आफ्ना एकाइधनीहरुलाई लाभांश घोषणा गरेका छन्। 

    उनीहरुले आर्थिक वर्ष २०७७/०७८ को लागि लाभांश घोषणा गरेका हुन्। यसअन्तर्गत नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना एकाइधनीहरुलाई ३५ प्रतिशत (करसहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर्सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नबिल इन्भेष्टमेन्ट बैंकिङको सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    यी दुई फण्डहरुको कोष प्रबर्द्धक नबिल बैंक लिमिटेड रहेबमे छ भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

    प्रकाशित मिति :भाद्र २३ २०७८ बुधवार - १५:१४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij