Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

रुरु जलविद्युतकोशेयरमुल्यमा उच्च गिरावट : कतिमा झर्‍यो, बिक्री कर्ताको चाप उच्च

रुरु जलविद्युतकोशेयरमुल्यमा उच्च गिरावट : कतिमा झर्‍यो, बिक्री कर्ताको चाप उच्च


  • 5.9K
    Shares

    रुरु जलविद्युतकोशेयरमुल्यमा उच्च गिरावट : कतिमा झर्‍यो, बिक्री कर्ताको चाप उच्च
    images

    काठमाडौं । कारोबारको तेस्रो दिन (मंगलबार) कारोबार खुलेको करिब साढे तीन घण्टामा रुरु जलविद्युत परियोजनाको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।

    कम्पनीको शेयरमुल्य ८.५२ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य १ हजार २७८.९० पुगेको हो । आज कम्पनीको शेयर कारोबार १ हजार ४०५ रुपैंयाबाट सुरु भएको थियो ।

    यस्तै,मार्केट डेपमा सो अवधीसम्म कम्पनीको १११ कित्ता शेयर खरिदमाग भएको छ भने ३ हजार ६७ कित्ता शेयर बिक्री माग भएको छ ।

    प्रकाशित मिति :भाद्र २२ २०७८ मंगलवार - १५:२२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij