Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मुक्तिनाथ बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

मुक्तिनाथ बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन


  • 6.3K
    Shares

    मुक्तिनाथ बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं। मुक्तिनाथ विकास बैंकले साउन १९ गतेदेखि बिक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
    बैंकको प्रतिकित्ता १ रुपैयाँ अंकित दरका १ लाख ५ हजार ४१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

    बैंकको शेयर खरिद गर्न भदौ २२ गतेसम्म गोप्य शिलन्बदी पेश गर्न सकिने बैंकले व्यवस्था गरेको थियो । शेयर खरिद गर्न तोकिएको मुल्य वा सो भन्दा बढी मुल्य अंकित गरेर न्युनतम १ हजार देखि सम्पुर्ण कित्तासम्म माग गर्न सकिनेछ । शेयर बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

     

    प्रकाशित मिति :भाद्र २२ २०७८ मंगलवार - १२:३०:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij