Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

त्रिविले यस बर्ष हिउँदे बिदा नदिने

त्रिविले यस बर्ष हिउँदे बिदा नदिने


  • 13.1K
    Shares

    त्रिविले यस बर्ष हिउँदे बिदा नदिने

    काठमाडौं । यस बर्ष त्रिभुवन विश्वविद्यालयले हिउँदे बिदा रद्द गरेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले यस वर्ष हिउँदे बिदा नदिने निर्णय गरेको जानकारी दिएको हो ।

    कोभिड १९ का कारण गत चैतदेखि रोकिएका कक्षा तथा परीक्षा अहिले सञ्चालन गरिरहेकाले कक्षा र परीक्षा सञ्चालन सहज रुपमा सक्नका लागि यो बर्ष हिउँदे बिदा नदिन लागेको हो ।

    सुरक्षाका मापदण्ड अपनाइ भर्चुअल भन्दा भौतिक रुपमा कक्षा सञ्चालनमा जोड दिन सम्पूर्ण आंगिक क्याम्पसहरूलाई निर्देशन दिएको छ ।

    tu-teacher-notice_EEvOdXJs5D.jpg

     

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - १३:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij