Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्से परिसूचक

अर्थमन्त्री शर्माले चासो देखाएपछि नेप्से बढ्दा सवा ७ अर्बको भयो सेयर कारोबार, कति अंकले बढ्यो ?

अर्थमन्त्री शर्माले चासो देखाएपछि नेप्से बढ्दा सवा ७ अर्बको भयो सेयर कारोबार, कति अंकले बढ्यो ?


  • 4.7K
    Shares

    अर्थमन्त्री शर्माले चासो देखाएपछि नेप्से बढ्दा सवा ७ अर्बको भयो सेयर कारोबार, कति अंकले बढ्यो ?
    images

    सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २:१० बजेसम्म १ सय १० अंकले बढी सकेको छ ।

    आइतबार १ सयभन्दा धेरै अंकले घटेको नेप्सेमा सोमबार उच्च वृद्धि देखिएको हो । सो अवधिसम्म नेप्सेमा करिब सवा ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ ।

    सोमबार मात्रै सेयर बजारमा गिरावट आएको बारे अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका थिए । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई टेलिफोन गरी समस्या समाधान गर्न आग्रह गरेको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अपडेट: बजार फेरि १०० अंकभन्दा तल आएको छ।

     

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १४:५०:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij