Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

यी हुन् आईपीओ सम्बन्धि जान्नै पर्ने केही कुरा

यी हुन् आईपीओ सम्बन्धि जान्नै पर्ने केही कुरा


  • 4.5K
    Shares

    यी हुन् आईपीओ सम्बन्धि जान्नै पर्ने केही कुरा
    images

    पछिल्लो समयम आईपीओ भर्नेहरू ह्वातै बढेका छन्। आईपीओ आम लगानीकर्ताको मुख्य चासोको विषय हो।

    पछिल्लो समय निष्काशन भएका आईपीओमा माग भन्दा अधिक आवेदन परिरहेका छन्। आवेदन गर्नेको संख्या बढेपनी लगानीकर्तामा आफ्नो लगानी डुब्छ कि भन्ने डर मनमा सधैं रहन्छ। सेयरमा लगानी गर्दा होसियार हुन आवश्यक छ। आफुले कडा परिश्रमबाट आर्जन गरेको सम्पती सेयरमा लगानी गर्नु अघि यि कुरा जान्न आवश्यक छ।

    लगानी गर्दा निष्काशनकर्ता कम्पनीको विवरणपत्र राम्रोसँग अध्ययन गर्नुपर्छ। कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्षजस्ता महत्वपूर्ण कुराहरूको विश्लेषण गरेर मात्र लगानी गर्दा डुब्ने सम्भावना न्यून रहन्छ।

    निष्काशनकर्ता कम्पनी, निष्काशन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त संकलन केन्द्रहरूबाट कम्पनीको विवरणपत्र लगायत निष्काशनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरू प्राप्त गरेर विस्तृत जानकारी लिन सकिन्छ।

    धितोपत्रको निष्काशन मूल्य र सूचीकरण पश्चात धितोपत्र विनिमय बजार नेप्सेमा कायम हुन जाने मूल्य फरक हुने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनबारे विभिन्न तवरबाट सूचनाहरू खोज्नुपर्छ र सुरक्षित रहनुपर्छ।

    प्रकाशित मिति :भाद्र २१ २०७८ सोमवार - १४:०१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij