२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । प्रविशा अधिकारी र सचिन तिमल्सिनाको आवाजमा रहेको नयाँ गीत "तिमि र म" सार्वजनिक भएको छ । गीतमा सचिन तिमल्सिनाको शब्द तथा संगीत रहेको छ ।
शान थापाको निर्देशनमा तयार भएको गीतको भिडियोमा प्रविशा र सचिन फिचर रहेका छन् । बुद्ध थापाले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij