Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कारोबार खुलेको १ घण्टामै १०८ अंकले घट्यो नेप्से, शेयर बजारमा ठूलो पहिरो जाने संकेत

कारोबार खुलेको १ घण्टामै १०८ अंकले घट्यो नेप्से, शेयर बजारमा ठूलो पहिरो जाने संकेत


  • 8.1K
    Shares

    कारोबार खुलेको १ घण्टामै  १०८ अंकले घट्यो नेप्से, शेयर बजारमा ठूलो पहिरो जाने संकेत
    images

    काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा ठूलो पहिरो जाने संकेत देखिएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको सेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामा करिब ४ प्रतिशत घट्यो ।

    कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटबढ भए सर्किट ब्रेक लाग्ने नियम छ । तर पहिलो घण्टामा ३ प्रतिशत माथि नपुगे पनि ४ प्रतिशत भने पुगेन । कारोबार खुलेको १ घण्टा १५ मिनेट अर्थात १२ बजेर १५ मिनेटमा नेप्से परिसूच्क १०८ अंकले घटेको छ ।

    प्रकाशित मिति :भाद्र २० २०७८ आइतवार - १२:२८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij