Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

नविल बैंकद्वारा ३५.२६ प्रतिशत लाभांश प्रस्ताव

नविल बैंकद्वारा ३५.२६ प्रतिशत लाभांश प्रस्ताव


  • 7.3K
    Shares

    नविल बैंकद्वारा ३५.२६ प्रतिशत लाभांश प्रस्ताव

    काठमाडौँ र नविल बैंक लिमिटेडले ३५.२६% लाभांश प्रस्ताव गरेको छ । बैंकको यही पुस ६ गते सोमबार बसेको सञ्चालक समिमितको ५५२ औँ बैठकले लाभांश प्रस्ताव गरेको हो । 

    बैठकले २०७७ असार मसान्तसम्मा २०७६/७७ को मुनाफाबाट ३३.५% अर्थात १०० कित्ता बराबर ३३.५ कित्ता बोनश शेयर र कर प्रयोजनको निमित्त ११.७६% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । 

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - ११:१५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij