Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गृहमन्त्री थापालाई भेट्न फेरि पुल्चोक पुगे दाहाल

गृहमन्त्री थापालाई भेट्न फेरि पुल्चोक पुगे दाहाल


  • 6.0K
    Shares

    गृहमन्त्री थापालाई भेट्न फेरि पुल्चोक पुगे दाहाल

    काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल गृहमन्त्री रामबहादुर थापालाई भेट्न फेरि पुल्चोक पुगेका छन् ।

    दाहाल मंगलबार बिहान पुल्चोक पुगेर फर्किएका हुन् । भेटमा दाहालले थापासित साथ मागेको बताइएको छ । यसअघि, दाहाल सोमबार पनि थापालाई भेट्न पुल्चोक पुगेका थिए ।

    नेकपा सचिवालय सदस्यसमेत रहेका थापाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहाल समूह दुवैले डाकेको बैठकमा नजाने बताइसकेका छन् । गृहमन्त्री थापाले आफू अन्तिमसम्म पनि पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका छन् ।

    प्रकाशित मिति :पौष ७ २०७७ मंगलवार - ११:०२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij