Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

शिक्षण अस्पताल महाराजगन्जले माग्यो २५ जना स्टाफ नर्स (सूचीसहित)

शिक्षण अस्पताल महाराजगन्जले माग्यो २५ जना स्टाफ नर्स (सूचीसहित)


  • 6.8K
    Shares

    शिक्षण अस्पताल महाराजगन्जले माग्यो २५ जना स्टाफ नर्स (सूचीसहित)

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जले २५ जना स्टाफ नर्स माग गरेको छ । करार सेवामा पदपूर्तिका लागि अस्पतालले २५ जना स्टाफ नर्स मागेको हो ।

    त्रिवि वा मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उतीर्ण गरेका इच्छुक व्यक्तिले आवेदन दिन पाउने अस्पतालको सूचनामा उल्लेख छ ।

    आवेदन फारम भर्नका लागि आजदेखि सात दिन (भदौ २४ गते बेलुका ५ बजे)सम्मको म्याद दिइएको छ ।

     

    प्रकाशित मिति :भाद्र १७ २०७८ बिहिवार - ११:३९:४२ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij