Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

आज यी कम्पनीको सर्वाधिक कारोबार, कारोबार रकम खुम्चिदा पनि यी कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

आज यी कम्पनीको सर्वाधिक कारोबार, कारोबार रकम खुम्चिदा पनि यी कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि


  • 5.9K
    Shares

    आज यी कम्पनीको सर्वाधिक कारोबार, कारोबार रकम खुम्चिदा पनि यी कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

    काठमाडौं । शेयर बजारमा समान्य अंकले बढ्दा आज ९ अर्बमा कारोबार रकम खुम्चिएको छ ।

    नेप्सेको अनुसार सबैभन्दा धेरै आज अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ ।  कम्पनीको ५९ करोड ९९ लाख बढीको शेयर कारोबार भएको छ ।

    यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३० करोड १४ लाख, अपी पावरको २३ करोड ७५ लाख, हिमालयन डिस्टीलरीको २३ करोड ३६ लाख र रिडी हाइड्रोपावर कम्पनीको २२ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
    n-1-sept.jpg

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १६:३७:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij