Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

आज बुधबार झिनो अंकले बढ्यो नेप्से, ९ अर्ब ३५ करोड १७ लाखको कारोबार

आज बुधबार झिनो अंकले बढ्यो नेप्से, ९ अर्ब ३५ करोड १७ लाखको कारोबार


  • 6.6K
    Shares

    आज बुधबार झिनो अंकले बढ्यो नेप्से, ९ अर्ब ३५ करोड १७ लाखको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको चौथोे दिन आज बुधबार झिनो अंकको बृद्धि भएको छ । आज नेप्से १.१८ अंकले बढेर दुई हजार ९ सय ७७ दशमलब २ विन्दुमा पुगेको छ ।  

    त्यस्तै, आज कारोबार रकममा भने गिरावट आएको छ । आज ९ अर्ब ३५ करोड १७ लाख बराबरको कारोबार भएको छ । मंगलबार १३ अर्ब २५ करोड ९६ लाख बराबरको कारोबार भएको थियो ।  

    नेप्सेका अनुसार आज कारोबार भएका एक कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा रु रु जलविद्युत परियोजना रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ७.५५ प्रतिशतले बढेको छ ।   

    त्यस्तै, आज सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूलय आज ९.९८ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ५९ करोड भन्दा बढीको कारोबार भएको छ ।            

    प्रकाशित मिति :भाद्र १६ २०७८ बुधवार - १५:२४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij