Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेप्से घटेपनि यी १० कम्पनीको बढ्यो शेयरमुल्य, कुनको शेयरमुल्य कति ?

नेप्से घटेपनि यी १० कम्पनीको बढ्यो शेयरमुल्य, कुनको शेयरमुल्य कति ?


  • 7.3K
    Shares

    नेप्से घटेपनि यी १० कम्पनीको बढ्यो शेयरमुल्य, कुनको शेयरमुल्य कति ?
    images

    काठमाडौं । नेप्सेमा आज भारी अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमुल्य बढेका छन् । त्यस्तै १३ अर्ब बढीको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको ७ दशमलव ५८ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ६ दशमलव ८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ५ दशमलव ९६ प्रतिशतले शेयरमुल्य बढेको हो ।

    नेप्सेको अनुसार आज अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १ अर्ब १ करोड ५७ लाख बढीको शेयर कारोबार भएको छ । त्यस्तै, अपि कम्पनीको २९ करोड ७८ लाख बढीको कारोबार भएको छ । यसैगरी, हिमालयन डिष्टिलरी लिमिटेडको ४९ करोड २३ लाख बढीको कारोबार भएको छ ।

     

    प्रकाशित मिति :भाद्र १५ २०७८ मंगलवार - १६:३६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij