२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । लगातार सकरात्मक सर्किट लागेको जीवन विकास लघुुवित्तको शेयरमुल्य ओरालो लाग्न थालेको छ ।
कारोबारको साढे २ घण्टा सम्म कम्पनीको शेयरमुल्य ४.८८ प्रतिशत अर्थात २४८ अंकले ओरालो लागेर प्रतिकित्ताको मुल्य रु ४ हजार ८३१ पुगेको छ । यस अघि कम्पनीको शेयरमुल्य ५२ सय माथि पुगेको थियो ।
मार्केट डेपमा कम्पनीको १५ हजार ९८८ कित्ता शेयर खरिद माग भएको छ भने १० हजार ८२० कित्ता बिक्री माग भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij