२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौ । आज मंगलबार कारोबार खुलेको ५ मिनेटमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार २५१.१० पुगेको छ । मार्केट डेपमा कम्पनीको १४ हजार ९२१ कित्ता खरिदमाग भएको छ भने बिक्रीकर्ता शून्य रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij