Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

बलिउड इन्डस्ट्रीमा अनुपम खेरको निकै ठूलो छबी, गरे यस्तो कुराको खुलासा

बलिउड इन्डस्ट्रीमा अनुपम खेरको निकै ठूलो छबी, गरे यस्तो कुराको खुलासा


  • 9.2K
    Shares

    बलिउड इन्डस्ट्रीमा अनुपम खेरको निकै ठूलो छबी, गरे यस्तो कुराको खुलासा
    images

    काठमाडौं । बलिउड अभिनेता अनुपम खेरको इन्डस्ट्रीमा निकै ठूलो नाम रहेको छ । उनले यो उचाइ पाँउन निकै मिहेनेत गरेका छन् । उनको अभिनयलाई पनि फ्यानहरुले निकै रुचाउने गरेका छन् ।

    पछिल्लो समय उनले टिभी शो पनि चलाएका थिए । उनी निकै लामोसमय देखी बलिउडमा चर्चामा रहेका छन् । अनुपम खेर मुम्बाईमा भाडाको घरमा बस्छन् । भारतीय सञ्चार माध्यम आजतकका अनुसार अनुपम खेर मुम्बाईमा भाडाको घरमा बस्छन् ।

    uu.jpg

    उनले हालसालै आफूबस्ने घर भाडाको रहेको र आफ्नो आमाको लागि शिम्लामा एक घर रहेको बताएका छन् । हिन्दुस्तान टाइमसका अनुसार अनुपम खेरले एक अन्तर्वारतामा मुम्बाईमा आफ्नो घर नभएको बताएका छन् ।

     

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - ११:३४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij