Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सानिमा लाईफको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?

सानिमा लाईफको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?


  • 6.6K
    Shares

    सानिमा लाईफको आईपीओ डिम्याट खातामा आयो, कहिलेबाट खुल्छ कारोबार ?
    images

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा सोमवारदेखि जम्मा भएको छ ।

    कम्पनीको आईपीओ एसएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो ।धितोपत्रको दोस्रो बजारमा सूचीकरण प्रक्रियामा रहेको उक्त कम्पनीको दोस्रो बजारमा यसैसाता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग सम्झौता भएपछि कारोबार शुरु  हुनेछ । नेप्सेमा सूचीकृत भएपछि लगानीकर्ताले लगानीकर्ताले कारोबार गर्न सक्नेछन्  । 

    कम्पनीको आईपीओले पहिलो कारोबारको लागि १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा मूल्य रेञ्ज पाउने देखिएको छ ।नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

    कम्पनीको आईपीओ साउन ३० गते बाँडफाँट सम्पन्न भएको थियो । कम्पनीले गत साउन २० गतदेखि साउन २४ गतेसम्म ६० लाख कित्ता आईपीओ  विक्री गरेको थियो ।

    प्रकाशित मिति :भाद्र १४ २०७८ सोमवार - ११:२१:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij