२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको पहिलो दिन (आइतबार) कारोबारको अन्तिम समयसम्म नेपाल स्टक एक्सेन्च (नेप्से)मा यी ५ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी शेयर गुमाएका छन् ।
रुरु जलविद्युत परियोजनाको शेयरमुल्य १० प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु १ हजार ४९५ पुगेको छ ।
यस्तै,सिंगटी हाइड्रोपावरको शेयरमुल्य ७.३५ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ५५५,गुराँस फाइनान्सको ५.७४ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु १ हजार ३३०,सिइडिबि हाइड्रोपावरको ५.२६ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु १ हजार २६० र वरुण हाइड्रोपावरको ५.२४ प्रतिशतले घटेर प्रत्तिकित्ताको मुल्य रु ६३४.९० पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij