Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

साहस उर्जाको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

साहस उर्जाको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन


  • 11.5K
    Shares

    साहस उर्जाको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन
    images

    काठमाडौं । साहस उर्जाको आईपीओमा आवेदन दिने भोलि ९शुक्रवार० अन्तिम दिन रहेको छ । कम्पनीले साउन २९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि ३५ लाख कित्ता आईपीओ निष्कासन गरिरहेको छ ।

    कम्पनीले सोलुखुम्बु जिल्लाका आयोजना प्रभावित क्षेत्रका बान्दिाका लागि आईपीओ निष्कासन गरेको हो । यस आईपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    शुक्रवार अर्थात् भदौ ११ गते सम्ममा आईपीओ विक्री नभएमा आवेदकले भदौ २७ गते आवेदन गर्न सक्नेछन् । आवेदकले सोलुखुम्बु जिल्लामा रहेको ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा,नेपाल इन्भेष्टमेण्टको लुक्ला शाखा,लक्ष्मी बैंकको मुग्ली र नेले शाखा,माछापुच्छ्रे बैकको सल्लेरी शाखा तथा प्राइम कमर्सियल बैंकको रमिते शाखाबाट आवेदन दिन सक्नेछन् ।

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १४:२२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij