Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुनको मुल्य कति ?

५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुनको मुल्य कति ?


  • 7.1K
    Shares

    ५ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट,  कुनको मुल्य कति ?
    images

    काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार खुलेको दुई घण्टामा ५ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

    आज गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग र जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले बढेको छ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको शेयरमुल्य रु ७०२.९० र जीवन विकास लघुवित्तको रु ५ हजार १९८.९० पुगेको छ ।

    यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमुल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ३९३, अरुण भ्याली हाइड्रोपावरको शेयरमुल्य ९.६२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ७१८ र घलेम्दी हाइड्रोपावरको शेयरमुल्य ९.४२ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य रु ४५३ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र १० २०७८ बिहिवार - १३:३४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij