२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबारको दुई मिनेटमै जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ४१७.६० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ५१९८.९० रुपैंया पुगेको छ । कम्पनीको ३४ हजार १८२ कित्ता शेयर खरिद माग भएको छ भने बिक्रीमा शून्य रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij