२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सदस्यको नाममा रहेको प्रतिकित्ता ७ सय १ मुल्य तोकेर १ हजार १ सय ९० कित्ता शेयर विक्रीमा ल्याएको हो ।
कम्पनीले आजको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, सम्पर्क गर्न आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij