Logo

२०८२ फाल्गुण २७ गते बुधवार

२०८२ फाल्गुण २७ गते बुधवार

दुई मिनेटमै जीवन विकासको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ४७ सय माथि

दुई मिनेटमै जीवन विकासको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ४७ सय माथि

  • 6.3K
    Shares

    दुई मिनेटमै जीवन विकासको शेयरमुल्यमा सकरात्मक सर्किट, शेयरमुल्य ४७ सय माथि

    आज बुधबार कारोबार सुरु भएको दुई मिनेटमै नेप्सेमा जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।

    कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ । आज कम्पनीको शेयरमुल्य ४२९.६० रुपैंयाले उकालो लाग्दै प्रतिकित्ताको मुल्य रु ४ हजार ७२६ पुगेको हो ।

    यस्तै यो समाचार तयार पर्दासम्म  कम्पनीको १ लाख १ हजार २८२ कित्ता शेयर खरिदमाग  भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

    shareee.jpg
     
    प्रकाशित मिति :भाद्र ९ २०७८ बुधवार - ११:२९:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij