Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

कालिका लघुवित्तले माग्यो सात पदका लागि कर्मचारी, आवेदन दिने मिति कहिलेसम्म ?

कालिका लघुवित्तले माग्यो सात पदका लागि कर्मचारी, आवेदन दिने मिति कहिलेसम्म ?


  • 5.4K
    Shares

    कालिका लघुवित्तले माग्यो सात पदका लागि कर्मचारी, आवेदन दिने मिति कहिलेसम्म ?
    images

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।

    संस्थाले वरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, कनिष्ठ अधिकृतका लागि केही, सुपरभाइजरका लागि केही, वरिष्ठ सहायकका लागि केही सहायकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

    संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बदौ २२ गते बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ ।

     

    6124927a62eb6.jpg

     

    प्रकाशित मिति :भाद्र ८ २०७८ मंगलवार - १३:१९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij