Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

यसरी मनाइयो जनैपूर्णिमा (तस्वीरसहित)

यसरी मनाइयो जनैपूर्णिमा (तस्वीरसहित)


  • 7.1K
    Shares

    यसरी मनाइयो जनैपूर्णिमा (तस्वीरसहित)

    काठमाण्डु – आज रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइएको छ । देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा बिहानैदेखि जनै फेर्न र डोरो बाँध्न पुग्नेको घुइँचो लागेको छ ।

    कोरोना महामारीका कारण स्थानीय प्रशासनले भिडभाड नगर्न भने पनि भक्तजनहरूको चहलपहल देखिएको हो ।

     
     
     

     

     

     
     
     
     
     
     
     

     

    प्रकाशित मिति :भाद्र ६ २०७८ आइतवार - १५:१२:३१ बजे
    प्रतिक्रिया

    रोशनी पुडासैनी

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij