Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

पुरुषलाई यौन सल्लाह दिन माहिर हुन्छन् महिलाहरु !

पुरुषलाई यौन सल्लाह दिन माहिर हुन्छन् महिलाहरु !


  • 8.1K
    Shares

    पुरुषलाई यौन सल्लाह दिन माहिर हुन्छन् महिलाहरु !

    अष्ट्रेलियाका एक महिलाले पुरुषशहरुसंग जनही २८ पाउन्ड शुल्क लिएर तिनीहरुको पुरुषार्थ सम्बन्धि सेवा प्रदान गदै आएकी छन् । अष्ट्रेलियाको क्विन्सल्यान्ड निवासी यौन परामर्शदाता लाहनी पाभ्लोभिचको यो सेवा निकै लोकप्रिय रहेको छ ।

    उनले पुरुषहरुलाई तिनीहरुको गोप्य अंगको आकार प्रकारको आधारमा आफ्नौ यौन जीवनमा कसरी सुधार ल्याउने भन्ने सल्लाह दिने गरेकीछन् । उनका जिज्ञासु ग्राहकहरुले आफ्नो अंगको तस्वीर सहित २८ पाउन्ड अर्थात ५० अमेरिकी डलर पठाएपछि यौन सल्लाहको रिपोर्ट पाउँछन् ।

    सो रिपोर्टमा यौन आसन लगायत गोप्य अंगको विश्लेषण र आवश्यक स्वास्थ सल्लाह उल्लेखित हुने गदछ । ३३ वर्षिया लाहनीले लामो समयदेखि आफ्नो यौन र विचारबिचको सम्बन्धमा चासो र हेको बताएकीछन् । यौन प्रशिक्षण कार्यमा तीन् वर्ष लागेकी उनी अहिले यौनशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत छिन् ।

    उनले आफु विभिन्न उमेर समुहका पुरुष देखि महिलासंग समेत तिनीहरका यौन समस्याबारे मित्रतापुर्वक खुल्ला रुपमा प्रस्तुत हुने भएकाले समस्याहरुको सकारात्मक परिणाम आउने गरेको बताएकी छन् । एजेन्सी

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - १२:३२:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij