२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आइतबार सुनचाँदीको मुल्य यथावत रहेको छ । शुक्रबार ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज पनि यथावत रही ९४ हजार ३ रुपैंयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै तेजावी सृुनको मुल्य ९३ हजार ८५० रुपैंया रहेको छ । यसैगरी चाँदीको मुल्य पनि यथावत रही १२ सय ८० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij