Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रेम सेन्चुरी र सपनाश्रीको "जीवन यहाँ यस्तै छ" सार्वजनिक

प्रेम सेन्चुरी र सपनाश्रीको "जीवन यहाँ यस्तै छ" सार्वजनिक


  • 9.3K
    Shares

    प्रेम सेन्चुरी र सपनाश्रीको "जीवन यहाँ यस्तै छ" सार्वजनिक

    "जीवन यहाँ यस्तै छ" बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । "उदयपुर मिडिया हब"ले निर्माण गरेको उक्त म्युजिक भिडियो अहिले धेरैले राम्रो भएको प्रतिक्रिया दिईरहेका छन् । उक्त गीतको शब्द, संगीत र स्वर प्रेम सेन्चुरीको रहेको छ भने उनलाई वरिष्ठ गायिका सपनाश्रीले साथ दिएकी छिन् ।

    नेपाली घरगाउॅको जनजीवनको पिडालाई यथार्थमा उतार्ने प्रयास गरिएको उक्त गीतको म्युजिक भिडियो वास्तवमै स्तरीय बनेको छ।म्युजिक भिडियोमा

    कलाकारहरु अप्सरा चाम्लिङ राई, परिस्मा राई, गणेश प्रदेशी, दिनेश राई (कान्छा)ले अभिनय गरेका छन् भने स्वयंम गायक प्रेम  सेन्चुरीले समेत अभिनय गरेका छ्न्। यस म्युजिक भिडियोको  निर्देशन उदयपुर मिडिया हबका सदस्य प्रेम जंग किरॉतीले गरेका हुन्।

    यस गीतलाई संयुक्त राज्य अमेरिका र उदयपुर जिल्लाकै चौदण्डिगढी नगरपालिकाको गढन्तामा छायांकन गरिएको हो ।

    प्रकाशित मिति :पौष ५ २०७७ आइतवार - ११:३१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij