Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?


  • 10.2K
    Shares

    दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत, कुनको कति ?
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहिबार दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बिहिबार नेप्सेमा राधी विद्युत कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । 

    नेप्सेका अनुसार राधी विद्युत कम्पनीको ३६.५ प्रतिशत बोनस बापत १७ लाख २८ हजार ४८१ दशमलव २२५ कित्ता बोनस शेयर र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस बापत ५ लाख ७० हजार ९०० कित्त बोनस शेयर सूचीकृत भएको हो ।  

    प्रकाशित मिति :भाद्र ३ २०७८ बिहिवार - १४:५९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij