Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सांग्रिला डेभलपमेन्ट बैंकले  संस्थापक सेयर बिक्री गर्दै, आवेदन कहिलेसम्म दिन सकिने ?

सांग्रिला डेभलपमेन्ट बैंकले  संस्थापक सेयर बिक्री गर्दै, आवेदन कहिलेसम्म दिन सकिने ?

  • 9.1K
    Shares

    सांग्रिला डेभलपमेन्ट बैंकले  संस्थापक सेयर बिक्री गर्दै, आवेदन कहिलेसम्म दिन सकिने ?

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले २५ हजार ९ सय ११ कित्ता संस्थापक समूहको सेयरहरू बिक्री गर्न लागेको हो। 

    बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौँमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको छ।

    प्रकाशित मिति :भाद्र ३ २०७८ बिहिवार - १४:४५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij