२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) नेप्सेमा जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ३५५.१० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३ हजार ९०६ रुपैंया पुगेको छ ।
यस्तै, मार्केट डेपमा कम्पनीको १ लाख ५७ हजार २६० कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij