Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

बैंक अफ काठमाण्डुको कामु सिइओमा श्रवण लाल मास्के

बैंक अफ काठमाण्डुको कामु सिइओमा श्रवण लाल मास्के


  • 5.7K
    Shares

    बैंक अफ काठमाण्डुको कामु सिइओमा श्रवण लाल मास्के
    images

    काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ ।

    बैंकको साउन ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले मास्केलाई नियुक्त गरेको हो । बिओकेका प्रमुख कार्यकारी अधिकृतबाट शोभनदेव पन्तको भदौ १ गतेबाट कार्यकाल समाप्त भएपछि भदौ २ गते बुधबारदेखि लागु हुनेगरी उनलाई उक्त जिम्मेवारी दिएको बैंकले जनाएको छ ।

    मास्केले बैंकमा यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका थिए ।

     

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १३:१६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij